भोजमा सहभागी हुँदा कोरोना सर्यो (बिरामीको अनुभव)
काठमाडौं, १ चैत । घरमा आयोजित भोजमा सहभागी हुँदा नै मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ । पार्टीमा सहभागी भएका केही अन्य साथीहरु बिरामी भए । मलाई पनि त्यही दिनदेखि केही असहज जस्तो महसुुस हुन थाल्यो । मलाई थकित भए जस्तो, शरीर गल्नुका साथै टाउको बेस्सरी दुखेको थियो । त्यस दिनको भोलिपल्ट उठ्दा त मेरो तापक्रम बढेर […]