२०८१ बैशाख २४, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ : पछिल्लो २४ घन्टामा  उपत्यकामा मात्र  ८ सय ९ जनामा  कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु