२०८१ बैशाख २५, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

नेपालमा सोमबार थप  ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ४ सय ७६ गरि  कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

यसैगरि कोरोनाको सं‌क्रमणबाट २८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ३०१३ जना निको भएर घर फर्किसकेका छन ।

 

फेसबुक प्रतिक्रियाहरु