२०८१ बैशाख २२, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ : नेपालमा  पछिल्लो २४ घण्टामा  थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरस संक्रमितको  संख्या ९ हजार ५६१ पुगेको छ । आज मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ  ।

फेसबुक प्रतिक्रियाहरु