२०८१ मंसिर १८, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

जेठ १२ , काठमाडौ । हास्यकलाकर्मीको क्षेत्रमा निकै चर्चा कमाएकी नबिना सिल्वाल खुइलिलेको नयाँ देशभक्ति गीत मेरो देश बचायौ बोलको गीत बजारमा आएको छ ।

छिमेकि देश भारतले केहि महिना अगाडि नेपालको भुमि लिपु लेख ,कालापानि क्षेत्रलाइ समेटेर भारतले आफ्नो नक्सा सर्वजानिक गरेपस्चात नेपाल र भारतको सिमा विवाद उत्पन्न भएको थियो । नेपाल सँग जानाकरि विना नेपालको भुमि हडपेको आरोप भारतलाई लाग्दै आयको थियो ।

नेपालमा यस्को चौतर्फि बिरोध भएलगतै नेपालका प्रधानमन्त्री के पि शर्मा ओलीले जुन्सुकै हालतमा पनि नेपालको भुमि फिर्ता हुने प्रतिबद्दता जनाउनु भएको थियो । त्यहि प्रतिबद्द अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपालको लिपु लेख कालापानी क्षेत्र समेटियएको नेपालको नयाँ नक्सा सार्वजानिक गरे पस्चात नेपाल सरकारको पुन हाइ हाइ भएको छ भने त्यहि सफल फल्दाहि कामलाइ समेटेर नबिना सिल्वालले सलाम छ नेपाल सरकार मेरो देश बचायौ बोलको गीत बजारमा ल्याएकि छिन् ।

हेर्नुहाेस भिडियाे 

 

गीतमा भनिएको छ देश बचाउन धेरै दुख कस्ट गरेयौ अन्त्यमा यहि सरकार सफल भएकेमा गीत मार्फत नेपाल सरकार धन्यावाद दिएको छ । वीर गोर्खाली पुर्खाले बानाएको देश दुस्मनले लुट्न खोज्दा कसैले गर्न नसेको यहि सरकारले गरेको छ । सरकार नडग्मगाइ अगाडी बढ्न सरकारलाइ गीत मार्फत नै सरकारको साथमा जनता भएको गीतमा भनिएकाे छ ।

देशभक्ति गीत हाम्रो देश बचायौ गीतमा नबिना सिलवालकै स्वर रहेको छ भने गितमा संगित राम कार्कीको भरेका छन् । मिरज अर्यालको सम्पादन रहेको गीतमा प्रमिला लकन्द्रीले भिडियो खिचेकी छिन । आइच खुइली थेगोबाट चर्चामा आएकी नबिना सिलवाल खुइली मोड्लिङ र हास्यक्षेत्रमा मात्रै नभएर मिठो स्वर भएकी गायिका सगै समग्र कला क्षेत्रलाई नै ओगट्न सक्ने प्रतिभा भएको व्यक्तिको रुपामा चिनाएको छिन् ।

गीत तथा भिडियो नबिना सिलवालको आफ्नै युटुब खुइली अन्लाइन टि भीबाट बजारमा ल्याइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।