२०८१ कार्तिक ३०, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

मेष राशि
चन्द्रबल आज कमजोर रहनेछ । जसले कार्यक्षेत्रमा संघर्षका साथै आर्थिक अस्थिरता पनि रहनसक्ने देखिन्छ ।

वृष राशिः
मित्र सुख मिल्नेछ । कार्य उन्नतिका साथै सृजनात्मक कार्यमा मन अग्रसर रहनेछ ।

मिथुन राशिः
पराक्रम बढ्नेछ । गृह सुख मिल्नुका साथै नयाँ कार्यमा मन अभिप्रेरित रहनेछ ।

कर्कट राशिः
मित्र सुख मिल्नेछ । व्यवसायमा उन्नतिका साथै संगीतिक अभिरुचि रहनेछ ।

सिंह राशिः
दिन कार्यदायी रहनसकनेछ । खर्चवृद्धिका साथै शत्रुपक्षबाट पनि भय रहनसक्ने देखिन्छ ।

कन्या राशिः
पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् ।

तुला राशिः
धार्मिक कार्यमा मन अभिप्रेरित रहनेछ आर्थिक उन्नतिका साथै रचनात्मक कार्यमा मन अभिप्रेरित रहनेछ ।

वृश्चिक राशिः
आर्थिक लाभ हुनेछ । मित्र सुखका साथै मीष्ठान्न प्राप्तिका योग देखिन्छन् ।

धनु राशिः
चन्द्र बल आज कमजोर रहनेछ । शारीरिक आलश्यताका साथै कार्यमा पनि सुस्तता रहनसक्ने देखिन्छ ।

मकर राशिः
प्रिय सुख मिल्नेछ । कान्ति वृद्धिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।

कुम्भ राशिः
मित्र लाभ हुनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

मीन राशिः
भौतिक वसतबाट लाभ हुनेछ । मित्र सुख मिलनुका साथै नयाँ कार्यप्रति मन अग्रसर रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना