२०८१ बैशाख २४, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं । कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको झण्डा बोकेकी छिन् । उनले १३ औं सागमा सर्वाधिक सफलता हासिल गरेसंगै सागको झण्डा बोकेकी हुन् । 

उद्घाटनका बेलामा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए । अधिकारीले कास्यपदक मात्रै जितेपछि उनी झण्डा बोक्नेमा परेनन् । 

फेसबुक प्रतिक्रियाहरु