२०८२ फाल्गुन २२, शुक्रबार
  • Namaste Khabar ७ वर्ष अगाडि

बीबीसी । ८ दिनदेखि हराइरहेको भारतीय वायुसेवाको मालबाहक बिमानको टुक्रा अरुणांचल प्रदेशमा फेला परेको छ ।
सो जहाजमा चालक दलका सदस्यसहित १३ जना सवार थिए । भारतीय वायुसेनाले बिमानको टुक्रा फेला परेको पुष्टि गर्दै सवार यात्रु र चालक दलका सदस्यबारे अनुसन्धान भईरहेको जनाएको छ ।
सो बिमान जुन ३ मा आसामको जोरहाटबाट उड्ने बित्तिकै सम्पर्क बिहीन भएको थियो । बिमान भारतीय समयानुसार दिउसो १२ः२७ मा उडेको थियो ।

फेसबुक प्रतिक्रियाहरु