बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी छाडेर १५ भन्दा बढी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश
बुटवल । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी छाडेर १५ भन्दा बढी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव र लक्ष्मी यादव सचिव […]