२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

नेकपा एमाले महाधिवेशन अन्तर्गत जारी मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन्। चितवनको सौराहामा जारी मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले ओली अगाडि रहेका छन्। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १५०१  मत ल्याउडा भिम रावलले १५० मत मात्र ल्याउन सफल भएका  छन्  ।

यसरि अही सम्मको परिणामलाइ हेर्दा केपी ओलीको बिजय सुनिस्चित भैसकेको छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो। अहिले विद्युतीय भोटिङ मेसिनबाट मतगणना जारी रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।