hacklink hack forum hacklink film izle hacklink onwinjojobetdeneme bonusuhepbethepbet girisvippark girişzlib1xbetcratosroyalbetjojobetjojobet
२०८३ असार २, मङ्लबार
  • Shyam chhetri २ वर्ष अगाडि

एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज रिटमाथि सुनुवाइ गर्दै पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको अदालत प्रशासनले बताएको छ।

लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट आज भने सुनुवाइ भएको हो। सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन्।

उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु