जापानले सुरु गर्यो कोरोना भाइरस औषधीको क्लिनिकल परीक्षण, बिरामीहरुलाई उपचार गर्न मद्दत गर्ने बिस्वास !
जापान: टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एउटा समूहले कोरोना भाइरस औषधीको क्लिनिकल परीक्षणहरू सुरु गरेको छ । सम्भवत यो औषधीले कोरोनाभाइरस संक्रमित मानिसहरूलाई उपचार मद्दत गर्ने अपेक्षा गरिएको छ । Futhan ब्रान्ड अन्तर्गत मार्केटिंग गरिएको यो Nafamostat mesylate औषधि सामान्यतया तीव्र पेन्क्रियाटाइटिस र अन्य रोगहरूको लागि प्रयोग गरिन्छ, जसले रगतको थक्का सिर्जना गर्दछ। केही कोरोनाभाइरस बिरामीहरुको शरीरमा […]