सिद्धान्त, आदर्श, मुल्य र मान्यताको धज्जी उडाउँदै सांसदलाई होटलमा थुन्नेलाई कारबाही गर: रावल
काठमाडौं : नेकपाका नेता भीम रावलले संसद अपहरण गर्ने अपराधीलाई तत्काल थुन्न आग्रह गरेको छ । पार्टीमा खरो टिप्पणी गर्दै आएका नेता रावल अध्यादेश प्रकरणलाई लिएर कडा टिप्पणी गर्दै आएका नेता रावलले सिद्धान्त, आदर्श, मुल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहोरी आहाल बनाइ बदनाम गर्नेलाइ तत्काल थुन्न आग्रह गरेको हो | समाजवादी पार्टीका सांसदलाई प्रधानमन्त्री […]