जापान सरकारद्वारा देशव्यापी रुपमा आपतकालिन अवस्थाको घोषणा !
टोकियो: जापान सरकारले गत साता, सात प्रान्तहरुमा लगाएको संकटकाललाइ जापानभरि लागु हुने गरि बिस्तार गरेको छ । कोरोनाभाइरसको बढ्दो प्रकोपलाइ रोक्न जापान सरकारले टोकियो लगाएत कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका गरि सात प्रान्तहरुमा आपतकालीन घोषणा गरेको थियो । मानिसहरुको बढ्दो आवागमनका कारण भाइरस संक्रमण सहरबाट ग्रामीण क्षेत्रमा फैलदै गैरहेकोले आगामी लामो बिदाको अवधि […]