राजेन्द्र महतोको खुलाशा, उपसभामुख राजपाले पाउन सक्ने दाबी !
काठमाडौँ — राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पार्टीले पाउन सक्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा महतोले प्रमुख सत्तारुढ दल नेकपाले सभामुख दाबी गरेपछि उपसभामुख प्रतिपक्षले पाउने महताेले बताए । उनले भने, ‘उपसभामुख प्रतिपक्षलाई जाने हुँदा हामीलाई पनि आउन सक्छ, समझदारी कुन दलसँग हुन्छ, त्यसमा भर पर्छ।’ महतोले नेकपासँग […]