नेम्वाङको मौनता छताछुल्ल, सनकको भरमा प्रधानमन्त्रिले संसद बिघटन गर्न पाउनु हुन्न(भाइरल भिडियो सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपश्चात देशमा एक किसिमको राजनैतिक अस्थिरता निम्तिएको छ । सम्पूर्ण राजनैतिक दलहरु, नागारिक समाज, बुद्धिजिबी, पूर्व न्यायाधिसहरु प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम असंबैधानिक भन्दै सडकमा उत्रिसकेको अबस्थामा कानुन विध भनिएका पूर्व सभामुख शुबास चन्द्र नेम्बाङ किन मौन छन । ओलीलाई साथ दिएपनि संसद बिघटनको बिरुद्धमा या पक्षमा किन […]