चार पूर्वप्रधानमन्त्री प्रचण्ड , झलनाथ खनाल, माधब नेपाल, केपी शर्मा ओली एकै मञ्चमा
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् । यो संयोग जुराइदिएको हो–मदन भण्डारी फाउन्डेसनले । असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा भेटिने […]