टीकापुर घटनामा दोषी ठहर गरिएका पूर्वसांसद रेशम चौधरी रिहा ।
काठमाडौँ : टीकापुर घटनामा दोषी भनि जेल सजाए भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएसँगै उहा रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को […]