दुधकोशी जलासययुक्त आयोजनाका कारण मानेभञ्ज्याङ गाउपालिका मरुभूमि बन्दै
ओखलढुंगा पौष ५ ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकाले दुधकोशी जलासययुक्त आयोजनाका विषयमा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । आयोजना शुरु हुँदै गर्दा गाउँपालिकाले प्राधिकरणको ध्यानाकर्षण गराएको हो । आयोजनाको अति प्रभावित गाँउपालिकाका ३० किमी क्षेत्र ९वडा नम्बर १,२,३,५ र ६० सुख्खा क्षेत्र रहेको र त्यहाँ खानेपानी समस्याका कारण बस्ती नै रित्तन सक्ने भन्दै गाँउपालिकाले प्राधिकरणको ध्यानाकर्षण […]