एमालेमा देखिएको व्यक्तिपूजाको झलकले स्टालिन, हिटलर र फासिवाद जन्माउने खतरा, कुम्भ मेला निभ्ने बेलाको बत्ति: भट्टराई
काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका हुन् । एमाले महाधविशेनमा व्यक्तिपूजाको झलक देखिएको भन्दै यसले स्टालिन, हिटलर र फासिवाद जन्माउने भट्टराईको भनाइ छ । शनिबार बिहान ट्विटरमा उनले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने […]