नेपाली कांग्रेसले ओली सरका सरकारविरुद्ध २९ मंसिर देशभर प्रदर्शन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरका सरकारविरुद्ध २९ मंसिर देशभर प्रदर्शन गर्ने भएको छ । रामचन्द्र पौडेलमाथी तनहुमा भएको अभद्र ब्याबहार,कोभिड-१९ रोकथाम उपचारमा अव्यवस्थापन साथै भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना […]