बढ्दो कोभिड संक्रमण रोक्न जापान सरकारद्वारा थप १३ प्रिफेक्चरहरूको लागि अर्ध आपतकालको घोषणा
कोरोना भाइरसको बढ्दो संक्रमणमा भएको वृद्धिलाई रोक्न टोकियो सहित थप १३ प्रिफेक्चरहरूको लागि अर्ध आपतकालिनको घोषणा गर्ने सरकारको योजनालाई अनुमोदन गरेको छ। गरेको छ । अर्ध आपतकाल यहि जनावरीको आउदो शुक्रवार देखि फेब्रुअरी १३ सम्म लागु हुनेछ । थपिएका प्रिफेक्चरहरूमा टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, माए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी रहेको […]