माओबादी धारका सक्तिहरु प्रधानमन्त्री निबास बालुवाटारमा बैठक बस्दै, पार्टी एकताको बिषयमा छलफल हुने ।
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री तथा माओबादी अध्यक्ष प्रचण्ड बिरुद्ध गरिएको मुद्दाको बिषयलाई लिएर माओबादि धारका सक्तिहरुको भेटघाट बाल्क्लिदै गएको छ । यसै संदर्बमा आज प्रधानमन्त्रि निवास बालुवाटारमा माओबादि निकटका सक्तिहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष डा. बाबुराम […]