२०८१ बैशाख २६, बुधबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौंः  फेसबुक, युट्युब लगाएतका सामाजिक  बिभिन्न किसिमका टिका  टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई प्रहरीले पक्राउ  गरेको छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले बताए ।

नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए।

विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु