२०८१ बैशाख २७, बिहिबार
  • Namaste Khabar १ वर्ष अगाडि

काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा च्यासल रंगशाला प्रधानमन्त्री प्रचन्डले उद्घाटन गर्नु भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्यासल रंगसालाको  उद्घाटन गरेका हुन् ।

ललितपुर महाननगरपालिका ९ स्थित बागमती किनारको करिव ४९ रोपनी क्षेत्रफलमा फैलिएको यो रंगशाला सन् २००५ मा एन्फा टेक्निकल सेन्टरका रुपमा स्थापना भएको थियो ।

२०७४ मा स्तरोन्नतीसहित पुनर्निर्माण थालिएको थियो । अब १९ फागुनदेखि सुरु हुने ए डिभिजन लिगका खेलहरु यहाँ खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ ।

 

फेसबुक प्रतिक्रियाहरु