पार्टीभित्रको मुख्य समस्याको मुख्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली: नेपाल
काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्याको मुख्य जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएको छ। अध्यक्ष ओलीले पेस गरेको ३८ पुष्ठ लामो राजनीतिक प्रस्तावमाथि मंगलबारको सचिवालय बैठकमा धारणा राख्दै नेता नेपालले ओलीले व्यक्तिवाद त्याग्नुपर्ने बताएका छन् । ‘दुई प्रस्तावको दुई सार छ । एउटा (प्रचण्डको प्रस्ताव) ले विचार, राजनीति, विधि […]