२०८१ जेष्ठ ६, आइतवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ — सत्तारुढ दल  नेकपा सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ ।

दुवै अध्यक्षले ल्याएका  प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा अर्को बैठक  बस्ने गरी बैठक सकिएको  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुनने समेत  प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।

फेसबुक प्रतिक्रियाहरु