जापान सरकारले अप्रिल १ देखि चालक बिना चल्ने सेल्फ ड्राइभिङ कारहरू प्रयोग गर्न अनुमति दिने ।
जापान: जापान सरकारले अप्रिल १ देखि, मानिसहरूले निश्चित सर्तहरूमा चालक बिना चल्ने कारहरू प्रयोग गर्न अनुमति दिने भएको छ । लेभल ४ सेल्फ ड्राइभिङ सवारी साधनको प्रयोगलाई सक्षम बनाउने सडक ट्राफिक ऐनमा समेत संशोधन गरिएको छ। त्यो पूर्ण स्वायत्तता अन्तर्गत एक तह हो। मध्य जापानको इहेइजी सहरमा रहेको एउटा कम्पनीले पर्यटकका लागि ४ लेभल ४ […]