काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८ जना संक्रमित भएको हो । मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन | योसंगै काठमाडौंमा १६ हजार […]