दाहाल नेपाल समुहद्वारा दोस्रो चरण आन्दोलनका कार्यक्रमको घोषणा !
काठमाडौँ : प्रधानमन्त्रि केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्धमा नेकपा (दाहाल-नेपाल) समूहले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको […]