hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girissuperbetinsüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetcasibom
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ : प्रधानमन्त्रि केपी शर्मा ओलीको  असंवैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्धमा   नेकपा (दाहाल-नेपाल) समूहले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिले  पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको छ भने दुवै पक्षले विभिन्न जिल्ला तथा नगरहरुमा भेला तिब्र बनाएको छ । नेकपाले  आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

हेरौं विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु