नेकपा प्रचण्ड- नेपाल पक्षद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्बाचन आयोगमा नेकपा दाहाल नेपाल पक्षले आधिकारिता दाबी पेश गरेको हो। सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने […]