सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाए: माधब नेपाल
काठमाडौं: एमालेले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधानको मर्म र भावना विपरीत भन्दै आफ्ना भात्री संगठनलाई आन्दोलनमा उतारिरहेकै बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । ‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भनेका […]