नेपाली जनप्रगतिशील मन्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने ।
नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ । “प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने मूल नाराका साथ जापानको तोचिगी केनमा हुने नेपाली जनप्रगतीसिल मंच जापानले जनाएको छ । उक्त बार्षिक साधारणसभा तथा अन्तरकृया कार्यक्रममा माओवादी केन्द्र […]