पूर्वराजा ज्ञानेन्द्र भन्छन्– पक्ष विपक्षको राजनीति होइन, नागरिकको जीवन रक्षा गर
काठमाडौं, ८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस (कोभिड १९)को प्रत्यक्ष र परोक्ष प्रभावमा परेका नेपाली नागरिकको जीवन रक्षामा समय खर्च गर्न सरकार, प्रतिपक्षलगायतका राजनीतिक दललाई सुझाव दिएका छन् । ‘यो संकटको समयमा पक्ष र विपक्षको राजनीति होइन, नागरिकको जीवन रक्षा गर्नका निम्ति सबै पक्ष एक जुट हुने बेला हो’, पूर्वराजाले सामाजिक सञ्जाल ट्वीटरमार्फत […]