काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जनामा कोरोना संक्रमण देखिएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका हुन । बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित […]
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी बाँके, बर्दियामा १/१ जनाको मृत्यु भएको हो ।
काठमाडौं । कोभिड १९ रोकथाम ,नियन्त्रण तथा उपचारसम्बन्धी सरकारको केन्द्रीय कोषमा बेलायतमा व्यवसाय गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका छन् । उनको सहयोग रकम बराबरको चेक सोमबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको छ । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा रविका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक खड्ग केसी, नेपाल ब्रिटेन […]
काठमाडौँ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिएको जानकारी अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको हो ।
उपत्यकामा पछिल्लो २४ घन्टामा १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । उपत्यकाका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको […]
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीको मटिहानी नगरपालिका-६ का एक ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको हो। उनको रामजानकी अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। […]
काठमाडौं : काठमाडौं उपत्यका लगाएत विभिन्न ठाउमा कोरोना भाइरसको संक्रमण बढेसंगै जिल्ला प्रसासन काठमान्डौले आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिएको छ । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि […]
विराटनगर: विराटनगरमा एकै दिन थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा मंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि डिस्चार्ज […]
विराटनगर : समुदायस्तरमा तीव्र रुपमा कोरोना संक्रमण फैलिएको विराटनगरको एउटा वडामा मात्रै मंगलबार बिहानसम्ममा संक्रमितको संख्या ५० पुगेको छ। विराटनगर महानगरपालिका–९ मा मात्रै संक्रमितको संख्या ५० पुगेको हो। उक्त वडामा कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भइसकेको छ। धेरै संक्रमित भेटिएको सो वडा स्थानीय प्रशासनले आइतबार साँझबाट ७२ घण्टाका लागि सिल गरेको छ। संक्रमितको सम्पर्कमा रहेकाको […]
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मंगलबार मात्र १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यद्धपि काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन
Namaste Khabar - नमस्ते खबर
बिधुतिय राहदानीको लागि यहाँ जानुहोस ।