तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
प्रमेश तमु टोकियो, जापान: नेपाली पप संगीतका चर्चित गायक, गीतकार तथा संगीतकर्मी Nima Rumba जापानको राजधानी टोकियोमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। लामो समयदेखि नेपाली पप संगीतमा सक्रिय रुम्बाले आगामी अगस्ट ९, २०२६, आइतबार टोकियोको शिन्जुकुस्थित WARP CLUB SHINJUKU मा ब्यान्डसहित लाइभ प्रस्तुति दिने कार्यक्रम तय भएको छ। तमु धीं जापान को गौरवमय […]