के तपाइले स्नातकोत्तर उत्तीर्ण गर्नु भएको छ ? राश्वपामा केन्द्रिय विभागका पदाधिकारी बन्न अब स्नातकोत्तर उत्तीर्ण हुनै पर्ने ।
काठमाडौं । के तपाइँले स्नातक उत्तीर्ण गर्नु भएको छ ? छैन भने अब तपाइँ राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि योग्य हुनु हुने छैन । रास्वपाले भर्खरै केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुख बन्नका लागि स्नातक उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय […]