रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कुन देशले के सहयोग गरे।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले सामना गरिरहेको मानवीय सङ्कटमा छिमेकी भारत र चीनदेखि अमेरिका, बेलायत, दक्षिण कोरिया, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, विश्व बैंक तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूले सहयोगको हात बढाएका छन् । कतिपयले तत्काल राहत सामग्री पठाइसकेका छन् भने कतिपयले आर्थिक सहयोग, उद्धार जनशक्ति, चिकित्सा सामग्री र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता […]