नयाँ गठबन्धनमा ८ बुँदे सहमति, गृह र अर्थ कसको भागमा ?
काठमाडौँ: कांग्रेससंगको सहकार्य टुटेसँगै नयाँ सरकारका लागि नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउने भएको छ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने समेत उनीहरुले निर्णय गरेको छ । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण […]