२०८२ फाल्गुन २२, शुक्रबार
  • Namaste Khabar ७ वर्ष अगाडि

पुणे । भारतको पुनामा पर्खाल भत्किदा १५ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन । भारतीय संचार माध्यमहरुका अनुसार भारी वर्षाका कारण शनिबार बिहानै पुनाको केढवामा पर्खाल भासिदा उक्त दुर्घटना भएको हो । घटनामा ९ पुरुप, २ महिला र ४ बालबालिकाको ज्यान गएको छ । ३ जनाको जिवितै उद्धार गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु