२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

नेकपा एमाले उमेद्वार तथा महासचिव शंकर पोखरेल आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले पछाडि परेका छन्।

दाङ क्षेत्र नम्बर २ मा एमालेका पोखरेलले अहिलेसम्म ८ हजार ६ सय ४८ मत ल्याएको छ भने  माओवादी केन्द्रकी रेखा शर्माले १० हजार ५ सय ६० मत पाएकी आयोगले जनाएको छ ।

एमालेको ह्याबीवेट नेता बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल नेपाली कांग्रेसका नेता प्रदिप पौड्यालसंग झन्डै ५ हजार मतले पराजय भएपछी अर्का ह्याबीवेट नेता तथा एमाले महासचिब समेत रहेका शंकर पोख्रेलको चुनाबी क्षेत्रलाइ समेत चासोका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।