२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu १ वर्ष अगाडि

नेकपा एमाले उमेद्वार तथा महासचिव शंकर पोखरेल आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले पछाडि परेका छन्।

दाङ क्षेत्र नम्बर २ मा एमालेका पोखरेलले अहिलेसम्म ८ हजार ६ सय ४८ मत ल्याएको छ भने  माओवादी केन्द्रकी रेखा शर्माले १० हजार ५ सय ६० मत पाएकी आयोगले जनाएको छ ।

एमालेको ह्याबीवेट नेता बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल नेपाली कांग्रेसका नेता प्रदिप पौड्यालसंग झन्डै ५ हजार मतले पराजय भएपछी अर्का ह्याबीवेट नेता तथा एमाले महासचिब समेत रहेका शंकर पोख्रेलको चुनाबी क्षेत्रलाइ समेत चासोका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु