hacklink hack forum hacklink film izle hacklink onwinjojobetdeneme bonusuhepbethepbet girisvippark girişzlib1xbetbetparkjojobetjojobet
२०८३ असार २, मङ्लबार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं- नेकपा (एमाले)को चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशन अब नयाँ नेतृत्व र केन्द्रीय कमिटी चयनतर्फ अघि बढ्दा नेताहरुले धमाधम आफ्ना आकांक्षा सार्वजनिक गर्न थालेका छन्। कतिपयले यसअघि नै अप्रत्यक्ष रुपमा उम्मेदवारी सार्वजनिक गर्दै आएकोमा महाधिवेशनको उद्घाटन सत्र सकिएपछि धेरैजना खुल्न थालेका छन्। सामाजिक सञ्जालमा पोस्टरसमेत सार्वजनिक गरेर कतिपयले मत माग्न थालिसकेका छन्।

तर, एमालेको यो महाधिवेशनमा माओवादीलाई छाडेर एमालेमा लागेका नेताहरु भने ओलीको आशिर्बाद पर्खिरहेको छ । चितवन महाधिवेशनमा पूर्वमाओवादी केन्द्रका नेताहरु चुपचाप छन्। उनीहरुले आफ्ना चाहना पनि बाहिर ल्याएका छैनन्। र, केवल केपी ओलीले पद दिलाइदिने प्रतीक्षा गरिरहेका छन ।

फेसबुक प्रतिक्रियाहरु