२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं । सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।

अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक श्वेतपत्रको पूर्ण पाठ:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

फेसबुक प्रतिक्रियाहरु