२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

जापानी सरकारले यस हप्ताबाट  तीन प्रान्तहरूमा स्टेट अफ इमर्जेन्सी अन्त्य गर्ने निर्णय गरेको छ । 

गुन्मा, इशिकवा र कुमामोटो प्रान्तहरूमा कोरोना भाइरस संक्रमणमा केहि सुधार आएकोले यहि आइतबारबाट  प्रतिबन्ध हटाउने निर्णय गरेको हो । 

हाल, टोकियो र ओसाकालगायत १० प्रान्तहरू आपतकालिन अवस्थामा छन भने २० जुनमा म्याद समाप्त हुदैछ । यी प्रन्तहरुको लागि  सरकारले अध्यन गरेर निर्णय लिने भएको  छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ