hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobethepbethepbet girisjojobetsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटी बैठकले पार्टी निर्देशन विपरित राष्ट्रियसभाको उपनिर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध मतदान भएको भन्दै आपत्ति जनाएको छ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका साथ लिँदै भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखा परेको पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारीक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अन्त्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ’, प्रवक्ता ज्ञवालीले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

फेसबुक प्रतिक्रियाहरु