२०८२ बैशाख १५, सोमवार
  • Pramesh Tamu ४ बैशाख २०७७, बिहीबार

कुमार कट्टेल जिग्री को स्ट्याटस : 

सम्माननिय प्रधानमन्त्री ज्यु ,
तपाई त सरकारको नेतृत्त्व गरिरहेको कम्युनिस्ट पार्टिको अध्यक्ष सुनेको थिए , कम्युनिस्ट पार्टी त मजदुर र सर्वहाँरा बर्गको पार्टी हो

आज बिपत्तिमा गरीब, मजदुर हरु भोक भोकै हिडेर घर गैरहदा तपाईं को पार्टी र सरकार गरीब र मजदुरको नै हो र ? प्रश्न गर्न मन लाग्यो

सरकार का बस , सेना प्रहरी का बस ,सरकारी प्लेन हरु सायद गरीब मजदुर हरुका लागी हैन रहेछन
यो देश को एउटा जिम्बेवार नागरिक को हैसियत ले तपाई सँग एउटा कुरा माग्छु ,बिन्ती नाई नभन्दिनु होला
जिल्ला-जिल्ला र स्थानिय तहको समन्वय को लागी मलाई पास उपलब्ध गराईदिनु होला ।

म मेरो व्यक्तिगत खर्च मा गाडी को व्यवस्था गरी फसेका गरीब र मजदुर को पहिचान गरी घर पुर्याई दिन्छु
देश लाई परेको बेला सेवा गर्ने मौका दिनु हुन्छ भन्ने आस मा तपाई को भलो चिताउने नागरिक म !!

 

फेसबुक प्रतिक्रियाहरु