hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisholiganbetjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो: विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका शीलशीलामा विश्वभर छरिएर रहेका धादिङेलीहरुको संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा हुने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ।

समाजले यहि वैशाख ८ र ९ गते धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित ढोला स्वास्थ्य चौकिमा संचालन हुने निःशुल्क विशेज्ञ स्वास्थ्य शिविरको अन्तिम पुरा भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालका अनुसार,यस निःशुल्क स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा. सरिता सिटौला,महिला रोग असिस्टेन्ट कन्चन न्यौपाने
,दन्त रोग विशेषज्ञ डा. दिलिप प्रजापति,जनरल सर्जन डा. गरखनाथ मिश्र,छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराई
,जनरल फिजिसियन डा. अमरिश थापा ,प्रो.डा. सिताराम श्रेष्ठ,डा. विनय भण्डारी,डा. निशा भट्ट ,फर्मासिस्ट श्रावन महत
रेजिस्टर नर्स सृयाँका सापकोटा,रेजिस्टर नर्स मालिका जिरेल
रेजिस्टर नर्स पुजा गाउरो र ल्याब टेक्निसियन आस्था महत्तो लगायतका विशेषज्ञ टोलिहरुले सेवा प्रदान गर्नेछन्।

अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठका अनुसार,समाजले आफ्नो पहिलो स्वास्थ्य शिविरको रुपमा,संचालन गर्न गइरहेको शिविरले त्यस क्षेत्रका धेरै विरामीहरुलाइ उपचारमा सहजता दिलाउने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु