२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौं:  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई राष्ट्रपतिको अफर ओलीले नभएर  प्रधानमन्त्री प्रचण्डले गरेको बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा उहाले  सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताएको प्रस्ट परेको हो  ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि उहाले भन्नु भयो  ‘प्रचण्डजीले मेरो नाम सबै पार्टीको सामु  प्रस्ताब गर्नु भएको हो तर  मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’

फेसबुक प्रतिक्रियाहरु